बेलायतमा किराँत राईहरुको साकेला उभौली भब्यताका साथ सम्पन्न

लन्डन । किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको महान पर्व उभौली साकेला शनिवार किरात राई हाउस गेम्बललेनमा भब्यता पूर्बक सम्पन्न गरेको छ। शिलिहाङ्पा / नक्छुङ किताब शेर राईले साकेला थानमा भुँमे पूजा गरेर साकेला सिली सुरुवात गरे पछी किराँत राई यायोख्खा युकेका कार्यसमिती लगायत बेलायतका प्रारम्भिक कार्यसमितीका अध्यक्ष र प्रतीनिधी समूहले संयुक्त रुपमा भुमे पूजा … Continue reading बेलायतमा किराँत राईहरुको साकेला उभौली भब्यताका साथ सम्पन्न